सर्लाही, ०४ भदाै । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न गठन गरेको कार्यदललाई पूर्णता दिएको छ ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा सबै सदस्य चयन गरिएका हुन् । 

जुन यस प्रकार छ:

कविन्द्र बुर्लाकोटी – संयोजक

प्रकाशचन्द्र परियार -सदस्य

क्रान्तिशिखा धिताल- सदस्य

गणेश कार्की – सदस्य

सुलभ खरेल – सदस्य

गजला समिम मिकरानी सदस्य

मोहनलाल आचार्य – सदस्य

कामिनी चौधरी – सदस्य

पुकार बम – सदस्य

डा. राम लामा – सदस्य

टीका संग्रौला – सदस्य

शिवजी यादव – सदस्य

पुष्पा चौधरी – सदस्य

समिना मियाँ – सदस्य

यसैबिच उक्त कार्यदलको बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय (सिंहदरबार) बस्ने सचेतकसमेत रहेका कार्यदलका सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *