यो राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, एक भएर खोजी, उद्धार, राहतमा जुट्ने समय हो : प्रचण्ड
सर्लाही, ११ भदाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपत्तिको समयमा एकजुट हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा संयोजक प्रचण्डले यस्तो बताएका…
