प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिर्पोटसहितको पत्र संसद् सचिवालयमा
सर्लाही, ०९ भदाै । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिर्पोटसहितको पत्र संसद् सचिवालय…
