Month: २०८३ भाद्र ९, मंगलवार

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को को हुन् ?

सर्लाही, ०९ भदाै । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जना पक्राउ परेको छ । प्रहरीले गरिमा हत्या प्रकरणको अनुसन्धानको दायरा फराकिलो…

मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई दियो १२ वटा गाडी

सर्लाही, ०९ भदाै । मधेश सरकार सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल…

बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने चिकित्सकद्वयलाई ३ महिना कैद

सर्लाही, ०९ भदाै । जनकपुरधामका दुई चिकित्सकले बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पारेको ठहर गर्दै उच्च अदालत जनकपुरधामले कैद तथा जरिवानाको फैसला गरेको छ । उच्च अदालत जनकपुरधामले…

मधेशमा बढ्दो बालिका बलात्कार, सर्लाही सबैभन्दा अगाडि

सर्लाही, ०९ भदाै । मधेश प्रदेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै आइतवार सप्तरीमा एक तीन वर्षीया बालिका मृत फेला परेकी थिइन् । मधेश प्रदेशमा बालिका…

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सर्लाही, ०८ भदाै । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सोमबार बिहान पौने…

बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ

सर्लाही, ०८ भदाै । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा…

यातायात व्यवस्था कार्यालय मलंगवामा अविन्दर दास कार्यालय प्रमुख

सर्लाही, ०८ भदाै । यातायात व्यवस्था कार्यालय मलंगवामा कार्यालय प्रमुखका रूपमा अविन्दर दास उपस्थित हुनुभएको छ । दास रौतहटको सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयबाट सरुवा भई मलंगवा आउनुभएको हो ।…

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

सर्लाही, ०८ भदाै । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग…

मधेसका मुख्यमन्त्री संघीय सरकारको सहमतिबिनै भारत भ्रमणमा

सर्लाही, ०८ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा गएको विषय सार्वजनिक भएको छ । मुख्यमन्त्री यादव भने आफ्नो भ्रमण व्यक्तिगत तथा धार्मिक प्रकृतिको…