बानी-व्यहोरा सुधार्ने आशिका तामाङको घोषणा
सर्लाही, ०४ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी–व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना…
