गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ
सर्लाही, ०४ भदाै । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि…
