स्वपाको मधेश अधिवेशन अनिश्चित, स्थानीय चुनाव तयारीमा संगठनकै चुनौती
सर्लाही, ०५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा जुटिरहेका बेला मधेश प्रदेशमा भने पार्टीको संगठन निर्माण र अधिवेशन प्रक्रिया नै अझैसम्म पनि अनिश्चितता कायमै रहेको…
