राहत र रोजगारीको सहमतिपछि गरिमा हत्या प्रकरणको आन्दोलन स्थगित
सर्लाही, ०५ भदाै । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चर्किएको आन्दोलन पीडित परिवारलाई उचित राहत र रोजगारीको व्यवस्था गर्न पहल गर्ने सहमतिपछि…
