Month: २०८३ श्रावण २७, बुधवार

दुई सचिवले दिए राजीनामा

सर्लाही, २७ साउन । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत…

सुनसरी र सिरहा घटनाका चारैजना शहीद घोषणा

सर्लाही, २७ साउन । सुनसरी र सिरहामा भएका घटनामा ज्यान गुमाएका चार जनालाई नेपाल सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरी र सिरहाका घटनामा…

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

सर्लाही, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा फोनिजले साउन २५ देखि २७ गतेसम्म तीनदिने ‘अन्तर्राष्ट्रिय मातृभाषा…

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

सर्लाही, २७ साउन । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी…

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

सर्लाही, २७ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक…

सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड

सर्लाही, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् ।…

नयाँ प्रधानमन्त्री आए पनि तीन दिनमा हुने कामका लागि तीन महिना धाउनुपरेको छ : आशिका तामाङ

सर्लाही, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकार परिवर्तन भए पनि मन्त्रालयको कार्यशैलीमा परिवर्तन नआउँदा धेरै समय खेर जाने गरेको गुनासो गरेका छन् । मंगलबारको…

इरान नाकाबन्दी तोड्न खोजेको भन्दै अमेरिकी सेनाले जहाजमा मिसाइल हान्यो

काठमाडौं, २७ साउन । इरानतर्फ जान खोजेको आरोपमा अमेरिकी सेनाले पानामा झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक…

सुदूरपश्चिम सरकारको काउण्टडाउनः आज दलको बैठक, भोलि मुख्यमन्त्रीको राजीनामा

सर्लाही, २७ साउन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् । अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि…

मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन : अध्यक्ष राई

सर्लाही, २६ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै…