Month: २०८३ श्रावण २७, बुधवार

सर्लाहीमा स्रोत नखुलेको ५१ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

सर्लाही, २७ साउन । सर्लाहीमा स्रोत नखुलेको नेपाली रकमसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट सर्लाहीको बयलबासतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट उनलाई नियन्त्रणमा…

अब ५२ जिल्लामा सहसचिव सीडीओ रहने

सर्लाही, २७ साउन । सरकारले ९ वटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने निर्णय गर्दै ९ जना सहसचिवको दरबन्दी कटौती गरेको छ । गृह मन्त्रालयको…

थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर आएका दुई भारतीय समातिए

सर्लाही, २७ साउन । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् ।…

अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन

सर्लाही, २७ साउन । सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा…

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास

सर्लाही, २७ साउन । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका- ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन् । बुधबार…

बुटवल धागो कारखाना चलाउन ‘डिडिए’ रिपोर्टको तयारी

सर्लाही, २७ साउन । सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर बुटवल धागो कारखानासमेत चलाउने तयारी गरेसँगै उद्योगीव्यवसायी उत्साही भएका छन् । तर उनीहरु यसअघिका सरकारलेजस्तै सस्तो प्रचारका लागि सुरुमा अनुगमर्न,…

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

सर्लाही, २७ साउन । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ । निकुञ्जका…

सर्लाहीमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मन्सुरको मृत्यु

सर्लाही, २७ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा मङ्गलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय इद मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका…

मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र, उच्च प्राथमिकतामा प्रसारणलाइन र सबस्टेसन

सर्लाही, २७ साउन । मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ…

साउन १४ को प्रदर्शनमा गोलबजारमा ७४ करोडभन्दा बढीको क्षति

सर्लाही, २७ साउन । सिरहाको गोलबजार क्षेत्रमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान…