Month: २०८३ श्रावण २२, शुक्रवार

यमनमा हुथी विद्रोहीको घातक आक्रमण, ३० सैनिकको मृत्यु

सर्लाही, २२ साउन । यमनको मध्य र पूर्वी भागमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जवानको मृत्यु भएको छ ।…

२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

सर्लाही, २२ साउन । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ । शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक…

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

सर्लाही, २२ साउन । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये…

आज १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा गर्दै सरकार

सर्लाही, २२ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । हिजाे विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत…

अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण

सर्लाही, २२ साउन । विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आमनागरिकले मुक्ति पाउने भएका छन् । सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट…

अब कर्मचारीलाई सधैँ दुर्गममै मात्र बस्नु नपर्ने

सर्लाही, २२ साउन । सत्ता र शक्तिको पहुँचवरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ । विशेष गरी सिंहदरबार तथा सुविधासम्पन्न सहरकेन्द्रित रहेर बर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने…

हिजोदेखि वर्षा केही कम, आज बिहानैदेखि चर्को घाम

सर्लाही, २२ साउन । देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ । हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि…

प्रतिनिधिसभा बैठकमा आज ४ वटा विधेयक पेश हुने

सर्लाही, २२ साउन । प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ । बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल…

मधेशमा बढ्दो तापक्रम जनजीवन कष्टकर

सर्लाही, २२ साउन । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ । प्रत्येक वर्ष जेठ–असार लागेसंगै ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामान्य बन्दै गएको छ । चर्को गर्मीले…

नेपाल ई–प्रमाणीकरण प्रणाली सुरु

सर्लाही, २२ साउन । कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गर्नुभएको…