Month: २०८३ श्रावण १९, मंगलवार

दिल्लीकी मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने

सर्लाही, १९ साउन । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित…

भारतमा निर्वासनमा रहेकी शेख हसिनाको सम्बोधनबारे बंगलादेशले माग्यो भारतसँग स्पष्ट धारणा

सर्लाही, १९ साउन । बंगलादेश सरकारले भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्ने भनिएको भर्चुअल सम्बोधनबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न आग्रह गरेको छ । फरार अभियुक्तलाई भारतीय…

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि सरकारले साढे ३ करोड अनुदान दिने

सर्लाही, १९ साउन । सरकारले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ ल्याउने भएको छ । सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र…

यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा

सर्लाही, १९ साउन । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले सीईओ भट्टराईले राजीनामा दिएको पुष्टि गरे…

ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने

सर्लाही, १९ साउन । नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको दाबी गरे पनि बजारमा अभाव उस्तै छ । निगमले आपूर्तिमा समस्या नरहेको जनाएको…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने

सर्लाही, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्ने भएका छन् । बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा प्रमुख…

सरकारले इन्टर्न चिकित्सकको माग पूरा नगरेको भन्दै माइतीघरमा आमरण अनशन

सर्लाही, १९ साउन । सरकारले इन्टर्न चिकित्सकको माग अझै पूरा नगरेको भन्दै ‘एमबीबीएस बीडीएस स्टाइपेन्ड एकरूपता अभियान नेपाल’का संयोजक डिल्ली हरिजनले काठमाडौँको माइतीघर मण्डलामा आज (मंगलबार) देखि आमरण अनशन थालेका…

सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन सिफारिस

सर्लाही, १९ साउन । आदिवासी जनजाति आयोगले सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । यस्तो सिफारिस समेटिएको आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन…

महोत्तरीको गौशालामा स्कूल बस दुर्घटना, ६ जना घाइते

सर्लाही, १९ साउन । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ…

न्यायाधीश नै मेलमिलापकर्ता हुने कानुन बनाउँदै सरकार

सर्लाही, १९ साउन । सरकारले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप…