नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला, खोजी कार्य जारी

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा बाढी भुमरी परेकाले थप शव पनि फेला पर्ने आशंकामा उत्खनन् गर्ने कार्य जारी रहेको छ ।

बाढी लगत्तै स्थानीयले पटक-पटक उक्त घरमा उद्धार र खोजको काम गर्न आग्रह गर्दै आएका थिए। बाढी आएको सातौं दिनमा आज शव भेटिएको हो । पहिचान खुल्न बाँकी रहकाले शवको पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *