टिकटक भिडियो बनाउँदा महाकालीमा किशोरी बेपत्ता

Byसदाम हुसैन

२०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार

सर्लाही, २२ भदाै । महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् ।

दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयले नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ ।

प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा–चाँदीन र प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहकेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *