सर्लाही, १२ असोज । फर्पुबाट मन्थली आउँदै गरेको सुमो रामेछापको गोकुलगंगा गाउँपालिका छतिउने लहर्नीमा दुर्घटना भएको छ ।
आज बिहान ६६२३ नम्बरको सुमो ब्रेक फेल भई सडकबाट खोल्सामा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल राउतका अनुसार सुमोमा चालकसहित २ जना सवार थिए । उनीहरू सकुशल छन् ।
