हिउँदमा विद्युत् अभाव हुन नदिन प्राधिकरणले थाल्यो तयारी
सर्लाही, ०७ असाेज । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद) मा काठमाडौँ उपत्यकालगायत क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु गरेको छ । हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका…
