आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने
सर्लाही, ०८ असाेज । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (असोज ८) दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै…
