Month: २०८३ आश्विन ८, बिहीवार

मधेश प्रहरीलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण

सर्लाही, ०८ असाेज । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गस्ती तथा सुरक्षा व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मधेश प्रदेश प्रहरी कार्यालयलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण गरेको…

शक्तिशाली ‘एल निनो’का कारण विश्वभर थप ४ लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने चेतावनी

काठमाडौँ, ०८ असाेज । यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु…

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

सर्लाही, ०८ असाेज । प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् । राष्ट्रसंघको हेडक्वार्टरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले महासभाको ८१औ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न लागेका…

सरकारको ऋण पौने ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन

सर्लाही, ०८ असाेज । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण पौने ३० खर्ब रुपैयाँ बराबर कायम भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना…

एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु

सर्लाही, ०८ असाेज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल…

वैदेशिक व्यापारमा बाढी असर न्यून, २ महिनामै ४ खर्बमाथि वस्तु आयात

सर्लाही, ०८ असाेज । १० भदौ २०८३ मा आएको रसुवा–भोटेकोशी बाढीको असर वैदेशिक व्यापारमा न्यून देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना (साउन–भदौ)…

न्युयोर्कमा बालेन : राष्ट्रसंघमा बोल्नुअघि गुटेरेस भेट्ने

सर्लाही, ०८ असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर…

मधेशमा कुनै वडा साक्षर नभएका पालिका पनि साक्षर

सर्लाही, ०८ असाेज । मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर बनाउने उद्देश्यले “साक्षर मधेश प्रदेश घोषणा निर्देशिका, २०८३“ ल्याएको छ । प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशभित्रका…

मधेशमा लाइसेन्स छपाइ सुरु, एक सातामै पाउने दाबी

सर्लाही, ०८ असाेज । मधेश प्रदेशले आफ्नै प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरी वितरण गर्ने व्यवस्था शुरु गरेको छ । सातवटै प्रदेशमध्ये मधेश प्रदेशले पहिलोपटक आफ्नै सुरक्षण मुद्रण केन्द्रबाट…

नोभेम्बरमा भारत जाँदै प्रधानमन्त्री बालेन

सर्लाही, ०८ असाेज । प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने भएको छ । भारतीय सञ्चारमाध्यम आजतकले प्रधानमन्त्री साहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ सम्म गर्ने…