खराब मौसमबीच हवाई उडान नियमित, लुक्लाका ४ उडान भने रद्ध
सर्लाही, ०८ असोज । बिहीबार बिहानदेखि देशभर वर्षा भइरहेको छ । खराब मौसमका बाबजुद आन्तरिक तथा वाह्य उडान नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका मुख्य एयर ट्राफिक…
