Month: २०८३ आश्विन ९, शुक्रवार

महिला कबड्डीमा नेपाल भारतसँग पराजित, जित्यो कास्य

काठमाडौं, ०९ असोज । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो । भारतले…

प्रधानमन्त्री बालेनको प्रस्ताव– स्याटलाइटका तथ्यांक साझा गरौं, जोखिमयुक्त हिमतालहरू अनुगमन गरौं

सर्लाही, ०९ असोज । प्रधानमन्त्री बालेन शाहले नेपाली समय अनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई गरेको सम्बोधनको नेपाली अनुवाद — म यहाँ तपाईंहरूसामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका…

निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित, ‘फ्लाइट स्ट्याटस’ चेक गरेर मात्र विमानस्थल आउन अनुरोध

सर्लाही, ०९ असोज । निरन्तरको वर्षाले सडक यातायातसँगै हवाई उडानसमेत प्रभावित भएको छ । मौसमका कारण पोखरा विमानस्थल बिहानैदेखि बन्द छ भने बिहान बन्द भएको सिमरा विमानस्थल पुनः खुलेको छ…

दुई सन्तान गुमाएकी दोर्णालाई अर्को बज्रपात : ९ महिनाको गर्भ बोकेर बाढीले बेपत्ता श्रीमान्‌को किरियामा

सर्लाही, ०९ असोज । ‘दुःखको पनि सीमा हुन्छ’ भनिन्छ, तर रोल्पा नगरपालिका-१० ढवाङकी २८ वर्षीया दोर्णा डाँगीको जीवनमा आइपरेको पीडाको कुनै सीमा देखिँदैन। एकपछि अर्को विपत्तिले उनको जीवनलाई यसरी थिचेको…

टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

सर्लाही, ०९ असाेज । जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अफगानिस्तानका…

महासभामा प्रधानमन्त्री शाहको प्रश्न– युद्धका लागि आपूर्ति सहज, किसानका लागि मल किन छैन ?

सर्लाही, ०९ असाेज । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन पाउन नसक्ने…

आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने

सर्लाही, ०९ असाेज । कर्णाली र सुदूरपश्चिमको पहाडी भेगबाहेक देशका अरु ठाउँमा निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि…

गुटेरेससँगकाे भेटमा प्रधानमन्त्री शाहले भने– हिमताल फुट्‌ने जोखिम अझै उच्च छ

सर्लाही, ०९ असाेज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको…

अलग्गै महाविधेशन गर्न ५५ जिल्लामा देउवा समूहले तोक्यो संयोजक, मधेश प्रदेशमा बाँकी

सर्लाही, ०८ असोज । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ । देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक पूर्वमहामन्त्री डा. शशांक…