Month: २०८३ आश्विन ९, शुक्रवार

विश्वका दुई शक्तिशाली नेताहरुबीचको भव्य राजकीय रात्रिभोजमा के–के भयो ?

काठमाडौं, ०९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङले ह्वाइट हाउसमा आयोजित भव्य राजकीय रात्रिभोजमा एकअर्काप्रति मित्रवत् धारणा व्यक्त गरेका छन् । तर, दुई देशबीचका प्रमुख…

तिनाउ नदीमा सतर्कता तह पार, एउटा परिवारलाई सुरक्षित स्थानमा सारियो

सर्लाही, ०९ असोज । तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि बाढीको जोखिम बढेको छ । बाढीको जोखिमलाई मध्यनजर…

मधेशका ओसीएमसीमा एक वर्षमा ३ हजार १६७ हिंसाका घटना दर्ता

सर्लाही, ०९ असोज । मधेश प्रदेशमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक वर्षमा ३ हजार १६७ वटा मुद्दा दर्ता भएका छन् । ओसीएमसी लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडितलाई स्वास्थ्य…

दोभान आ’गलागीमा १४ करोड ५६ लाखको क्षति

सर्लाही, ०९ असोज । ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आगलागीबाट कुल साढे १४ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक…

त्रिशूली नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सर्लाही, ०९ असोज । नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न…

प्रधानमन्त्रीको सम्बोधनबारे कांग्रेस- हाम्रो सुझाव अनुकूल नै छन्, तथ्यांकमा एकरूपता देखिएन

सर्लाही, ०९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनलाई कुनै दल विशेषको रूपमा हेर्न नहुने बताएका छन् । प्रवक्ता देवराज चालिसले…

सप्तकोशीमा ३१ ढोका खुला, उच्च खतराको संकेत

सर्लाही, ०९ असोज । सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् । त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ…

बागमती नदीको बहाव बढेपछि अनुगमनमा पुगे गृहमन्त्री

सर्लाही, ०९ असोज । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय…

अफगानिस्तानलाई हराउँदै एसियन गेम क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ०९ असोज । एसियन गेम पुरुष क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । जापानमा शुक्रबार भएकाे खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । अफगानिस्ताले दिएको १०३ रनको…

प्रधानमन्त्रीको सम्बोधन श्रीगणेश हो, इतिश्री होइन : क्रान्तिशिखा

सर्लाही, ०९ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सम्बोधन सुरुआत मात्रै भएको बताएकी छिन् । सामाजिक…