बागमती नदीको बहाव बढेपछि अनुगमनमा पुगे गृहमन्त्री

Byसदाम हुसैन

२०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार

सर्लाही, ०९ असोज ।  मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् ।

उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरुङ पुगेका हुन् ।

निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । सरकारी निकायहरूले सचेत रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *