Month: २०८३ आश्विन १०, शनिवार

गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक

सर्लाही, १० असाेज । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ । शनिबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी…

जीडीआईको प्राथमिकताले ‘ग्लोबल साउथ’का धेरै प्राथमिकता सम्बोधन गर्छ : खनाल

सर्लाही, १० असाेज । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा…

जापान र नेपाल बीचको खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा

सर्लाही, १० असाेज । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फ नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ । शनिबार बिहान समूह ‘ए’ अन्तर्गत जापानसँगको खेल वर्षाले रद्ध भएसँगै नेपाल समूह…

विपद्सम्बन्धी विशेष व्यवस्था प्रस्ताव- बेपत्ता भएर शव नभेटिए मृत्यु दर्ता हुने

सर्लाही, १० असाेज । प्राकृतिक विपद्मा बेपत्ता भएर शव नभेटिए लगत्तै मृत्यु दर्ता गर्न सक्ने गरी ऐन बनाइँदै छ । रसुवाको भोटेकोशीमा गएको बाढीपछिको अवस्थामा सरकारले यस्तो ऐन बनाउन लागेको…

कालीगण्डकी र रिडीमा बाढी, जोखिममा परेका बस्ती खाली गराइयो

सर्लाही, १० असाेज । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ । खोलाको बहाव र…

यी प्रदेश र स्थानमा हुनेछ आज धेरै भारी वर्षा

सर्लाही, १० असाेज । देशका विभिन्न स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै धेरै भारी वर्षाको सम्भावना छ । आज दिउँसो देशभर अधिकांश स्थानमा बादल…

दलित समुदायको थरहरु सूचीकृत, मधेशीतर्फ २१ जाति समेटिए

सर्लाही, १० असाेज । नेपाल सरकारले पहाडि तथा मधेशी दलित समुदायको आधिकारिक परिभाषा तय गर्दै उनीहरूले प्रयोग गर्ने थरहरूको विस्तृत सूचीकरण गरी राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा दलित समुदायलाई…

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको सन्देश सकारात्मक : कूटनीतिज्ञ

सर्लाही, १० असाेज । जलवायु परिवर्तनको असर र यसले विश्व समुदायलाई दिएको चेतावनीबारे संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्त गर्नुभएको विचारले विश्व समुदायमा सकारात्मक सन्देश दिएको विश्लेषकहरूले बताएका छन् ।…

खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

सर्लाही, १० असाेज । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी…

एनबाट भारतलाई पाकिस्तानको चेतावनी : पानी रोक्ने प्रयास नगर्नू, युद्ध मानिनेछ

काठमाडौँ, १० असाेज । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार संयुक्त राष्ट्र संघ (यूएन) मा सम्बोधन गर्दै भारतलाई सिन्धु नदीको पानी रोक्ने धम्की नदिन चेतावनी दिएका छन् । पानी रोक्ने कुनै…