आशिका तामाङको माग– ट्राफिक प्रहरीले अनिवार्य रूपमा शरीरमा क्यामरा जडान गर्नुपर्यो
सर्लाही, ०६ असोज । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ट्राफिक प्रहरीको शरीरमा क्यामरा जडान गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा फैसला…
