Month: २०८३ भाद्र २६, शुक्रवार

बढी मूल्य लिने र मिलेमतोमा ग्यास बेच्ने दुई व्यवसायीलाई ३-३ लाख जरिवाना

सर्लाही, २६ भदाै । उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ । बजारमा…

३१ वर्षअघि रावल आयोगले औँल्याएको अतिक्रमित सबै जग्गा सरकारकै नाममा कायम गर्ने निर्णय

सर्लाही, २६ भदाै । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पुर्ण…

आइजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्र सुनारको माग

सर्लाही, २६ भदाै । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना…

प्रधानमन्त्री र उद्योगीबीच दुई घण्टा छलफल: ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

सर्लाही, २६ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी-व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल भएको छ । आधा…

भोटेकोशी बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

सर्लाही, २६ भदाै । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग…

महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

सर्लाही, २६ भदाै । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी…

बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

सर्लाही, २६ भदाै । प्रतिनिधिसभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई…

बन्द सरकारी उद्योग आफैँ चलाउँदैनौँ, दायित्व फरफारक गरेर निजी क्षेत्रलाई दिन्छौँ : अर्थमन्त्री वाग्ले

सर्लाही, २६ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको स्पष्ट पारेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार…

मुस्ताङको लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति

सर्लाही, २६ भदाै । यही भदौ २३ गते मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न ठाउँमा ३० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका…

उद्योगी तथा व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री बालेन

सर्लाही, २६ भदाै । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र…