Month: २०८३ भाद्र २६, शुक्रवार

कारमा आगलागीमा हुँदा एक जनाकाे मृत् 

सर्लाही, २६ भदाै । चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ । भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेकाे विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको…

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै

सर्लाही, २६ भदाै । नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ । उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्र विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा…

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने

सर्लाही, २६ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयका…

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण  

सर्लाही, २६ भदाै । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा…

अथमन्त्रीसँग निजी क्षेत्रको आग्रह : व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्नुहोस्

सर्लाही, २६ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै अगाडि निजी क्षेत्रका छाता संगठनका प्रमुखले राज्य र सरकारका प्रतिनिधिले व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ…

रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

सर्लाही, २६ भदाै । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली नुवाकोट जाँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार…

प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका समकक्षीबीच टेलिफोन वार्ता

सर्लाही, २६ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा…

मधेशप्रति समर्पित हुने मधेशवादी नेताहरुको संकल्प

सर्लाही, २६ भदाै । राज्य सत्ताको शोषण दमनविरुद्ध संघर्ष गर्दै मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन मधेशकै लागि समर्पित रहने संकल्प मधेशवादी दलसँग आबद्ध नेताहरुले गरेका छन् । बिहीवार जनकपुरधाममा शहीद…

चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु

सर्लाही, २६ भदाै । चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।…

रसुवा बाढीका कारण उत्पादन क्षेत्रमा डेढ खर्ब रूपैयाँकाे क्षति

सर्लाही, २६ भदाै । रसुवाको भोटेकोशी नदीमा यहि भदौ १० आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब ३७ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।…