Month: २०८३ भाद्र २५, बिहीवार

विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

सर्लाही, २५ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो । मन्त्री यादवले…

१० लाख सहयोगपछि टेक्नो मोबाइलले भन्यो : यो हाम्रो सामाजिक दायित्व हो

सर्लाही, २५ भदौ । अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

फैसला कार्यान्वयनका लागि छुट्टै ऐन आवश्यक : मन्त्री गौतम

सर्लाही, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको अवस्था न्यून हुनु गम्भीर विषय भएको बताएकी छन् । उनले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन एकीकृत…

नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

सर्लाही, २५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ । टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो एक्स्काभेटर हटाएर अहिले हरियो…

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

सर्लाही, २५ भदौ । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने…

रसुवा बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

सर्लाही, २५ भदौ । रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान…

एमाले कार्यदल बैठक शुक्रबार बस्ने

सर्लाही, २५ भदौ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा.राजन भट्टराईले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिए…

स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

काठमाडौं, २५ भदौ । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो ।…

गृहमन्त्री गुरुङलाई ७ अधिकारकर्मीको आग्रह : पत्रकारविरुद्धका धम्कीपूर्ण शब्द फिर्ता लेऊ र माफी माग

सर्लाही, २५ भदाै । सात जना अधिकारकर्मी, अधिवक्ता तथा अभियन्ताले संयुक्त विज्ञप्ति जारी गरी गृहमन्त्री सुधन गुरुङलाई पत्रकारविरुद्ध बोलेका शब्द फिर्ता लिँदै माफी माग्न आग्रह गरेका छन् । राष्ट्रिय मानव…

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १ हजार ३६९ पुग्यो

सर्लाही, २५ भदाै । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…