जहाँ उद्धारकर्ता पुग्न सकेनन्, त्यहाँ ड्रोन पुगे : बाढीले बदलेको उद्धार प्रविधि
सर्लाही, २२ भदाै । भदौ १० को विनाशकारी भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा यसअघि कहिल्यै नभएको स्तरमा ड्रोनको प्रयोग भइरहेको छ । सजिलै पुग्न नसकिने बस्ती,…
जोखिमयुक्त बस्ती सार्ने मोडेलबारे तीन चरणमा छलफल हुन्छ : रास्वपा प्रवक्ता खरेल
सर्लाही, २२ भदाै । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जोखिमयुक्त बस्ती सार्ने मोडेलबारे तीन चरणमा छलफल हुने बताएका छन् । ‘बस्ती स्थानान्तरण बाढीले क्षति पुर्याएको ठाउँमा…
अस्ट्रेलियाली संसद्मा विदेशमन्त्री पेनी वोङ : काठमाडौँमा परिवार सहायता केन्द्र स्थापना गर्दैछौं
सर्लाही, २२ भदाै । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्मा सम्बोधन गरेकी छन् । बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता…
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध आक्रामक प्रहरी
सर्लाही, २२ भदाै । सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक आइतबार पक्राउ परे । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४…
रसुवाका १० अनाथ छात्रको शैक्षिक जिम्मेवारी लिने गुरुकुलको घोषणा
सर्लाही, २२ भदाै । देशकै पहिलो विद्यालयका रूपमा रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको बाढी तथा विपत्तिमा परी अनाथ भएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको…
प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने, ९ गते फर्किने
सर्लाही, २२ भदाै । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।…
हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगेको छ : प्राधिकरण
सर्लाही, २२ भदाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले…
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए
सर्लाही, २२ भदाै । र्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च…
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
सर्लाही, २२ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रणसम्बन्धी छलफलमा…
