सुरुङ उद्धारका लागि विशेष कुनै प्रविधि चाहिँदैन, पर्याप्त उपकरण पुर्याउनुपर्छ : कुलमान
सर्लाही, १८ भदाै । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पनि जलविद्युत् परियोजनामा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि नचाहिने बताएका छन् । भदौ १० को भोटेकोसी…
