कांग्रेस महाधिवेशन उद्‌घाटनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने

Byसदाम हुसैन

२०८३ आश्विन १८, आइतवार २०८३ आश्विन १८, आइतवार २०८३ आश्विन १८, आइतवार

सर्लाही, १८ असाेज । आज काठमाडौँको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्‌घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् । 

यसअघि अध्यक्ष केपी शर्मा ओली आफैँ जाने कुरा थियो । 

तर निर्णय परिवर्तन गर्दै उनले महासचिव पोखरेललाई पठाउने भएका हुन् । 

‘कांग्रेसको महाधिवेशन उद्घाटनमा अध्यक्षज्यूले महासचिवलाई पठाउने हुनुभएको छ’, एमाले प्रचार प्रमुख निरज आचार्यले आइतबार भने। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *