एनपीएलः पोखरा र सुदूरपश्चिम भिड्दै

Byसदाम हुसैन

२०८३ कार्तिक ११, बुधवार २०८३ कार्तिक ११, बुधवार २०८३ कार्तिक ११, बुधवार

सर्लाही, ११ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । आज एकमात्र खेल हुने तालिका छ ।

पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *