सर्लाही, १८ कार्तिक ।  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको वैठकले उनलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो ।

कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *