सर्लाही, १३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरेकाे प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक विषय, सरकारी कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *