नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस lll

Byसदाम हुसैन

२०८२ असार १०, मंगलवार २०८२ असार १०, मंगलवार २०८२ असार १०, मंगलवार

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन् ।

उनीसहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो। कार्लोस नेपाल सुपर लिग (एनएसएल) को फाइनलअघि काठमाडौँ आइपुगेका हुन् ।

तस्बिर: सौगात दाहाल

फाइनलअघि काठमाडौँ आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *