ओमानविरुद्ध लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

Byसदाम हुसैन

२०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार

सर्लाही, २७ असाेज । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा ओमानविरुद्ध लयमा देखिएको नेपाल लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

१७ रन हुँदा नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । अर्जुन कुमाल र इशान पाण्डेले ६४ रनको साझेदारी गरे ।

८१ रन हुँदा इशान पाण्डे ३७ रन बनाएर आउट भए । लगत्तै अर्जुन कुमाल पनि ४० रनको स्थितिमा आउट भएका हुन् । २३ ओभरमा ३ विकेट गुमाएर नेपालले ८४ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *