Author: सदाम हुसैन

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

सर्लाही, ४ साउन । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ । उद्योग, वाणिज्य तथा…

भूमिहीन र सुकुमबासीलाई जग्गाका लागि आवेदन खुला

सर्लाही, ४ साउन । भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ…

सर्लाहीमा तरकारी किसानलाई दोहोरो मार

सर्लाही, ४ साउन । सर्लाहीमा तरकारी खेती गर्ने किसान अविरल वर्षा र सस्तो मूल्यको मारमा परेका छन् । अविरल वर्षाका कारण तरकारी उत्पादन गर्न कठिन भइरहेका बेला बजारभाउसमेत असाध्य सस्तो…

साउने पहिलो सोमबारमा ‘मधेशको कैलास’ टुटेश्वरनाथमा श्रद्धालुको घुइँचो

सर्लाही, ४ साउन । साउने महिनाको पहिलो सोमबारका अवसरमा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित चुरे पर्वतको काखमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालुभक्तहरूको उल्लेख्य भीड लागेको छ । ‘मधेशको कैलास’…

अब लाइसेन्सका लागि मेडिकल गर्न यातायात कार्यालय जानु नपर्ने

सर्लाही, ४ साउन । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीहरूले यातायात कार्यालयमै धाइरहनुपर्ने वाध्यता पनि अन्त्य हुने भएको छ । सरकारले कार्यान्वयनमा…

रौतहटमा रगत लत्पतिएको शंकास्पद बोरा भेटियो, अनुसन्धानमा प्रहरी

सर्लाही, ४ साउन । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रहेको हनुमान मन्दिर नजिक सडकमा रगतले लतपत भएको शंकास्पद बोरा फेला परेको छ । सोमबार फेला परेको उक्त बोराबारे जानकारी…

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

सर्लाही, ४ साउन । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा…

बाढीपहिराेले देशका नौ प्रमुख राजमार्ग अवरुद्ध, आवागमन ठप्प

सर्लाही, ४ साउन । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा…

२४ घण्टा बित्दासम्म भेटिएनन् शुक्लाफाँटामा च्याउ टिप्न जाँदा हराइरहेका १४ महिला

सर्लाही, ४ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल उद्धार गरिएको छ भने भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाको अवस्था अझै अज्ञात छ ।…

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीले थाले छलफल

सर्लाही, ४ साउन । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि छलफल शुरू गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल थालेका हुन् ।…