रक्सी खाएर रात्रि बस चलाउने २ जना चालक पक्राउ
सर्लाही, २६ असाेज । मादक पदार्थ खाएर रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुईजना चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा गरेको मापसे जाँचका…
