एआईको कमालमा पहिलाे पटक मस्तिष्कभित्रको गोप्य सरसफाइ मापन
सर्लाही, ३१ साउन । वैज्ञानिकहरू मानिस निदाएका बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाइ प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन् । ‘साइन्स एड्भान्सेज’ जर्नलमा प्रकाशित नयाँ अनुसन्धानअनुसार…
