Author: सदाम हुसैन

प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार

सर्लाही, १८ साउन । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो…

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

सर्लाही, १८ साउन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु. चार करोड ४१ लाख ५१ हजार…

रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

सर्लाही, १७ साउन । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको…

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

सर्लाही, १७ साउन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन…

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

सर्लाही, १७ साउन । किमाथाङ्काकाे धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा…

श्रीलंकामा बस दुर्घटना, ४० भन्दा बढी गार्मेन्ट मजदुर घाइते

सर्लाही, १७ साउन । श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् । प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट…

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

सर्लाही, १७ साउन । पानी नपर्दा सुक्खा ग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस…

व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने

सर्लाही, १७ साउन। व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६…

‘नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ’ : प्रधानमन्त्री

सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्ण खोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई…