सुदूरपश्चिम सरकारको काउण्टडाउनः आज दलको बैठक, भोलि मुख्यमन्त्रीको राजीनामा
सर्लाही, २७ साउन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् । अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि…
