Author: सदाम हुसैन

मधेशको गठबन्धन ४ दिनमै भत्कियो, नेकपाले समर्थन फिर्ता लिँदै

सर्लाही, १० जेठ । मधेश प्रदेश सरकारबाट नेकपाले समर्थन फिर्ता लिने भएको छ । नेकपा उच्च स्रोतका अनुसार गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरूलाई पेल्न खोजेको निष्कर्ष निकाल्दै नेकपाले…

लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक

सर्लाही, १० जेठ । ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज…

सर्लाहीको बागमती नदीमा डुबेर दुई युवाको मृत्यु, तीन जना सकुशल उद्धार

सर्लाही, १० जेठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने…

विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल

सर्लाही, १० जेठ । शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी…

साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

सर्लाही, १० जेठ । जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले…

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै

सर्लाही, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टी भित्रबाट दबाब बढेको छ । हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद…

कर तिर्न टिकटकको आलटाल

सर्लाही, १० जेठ । करिब तीन वर्षअघि २७ कात्तिक ०८० मा सरकारले टिकटकमाथि सामाजिक सद्भाव बिगार्ने काम गरेको निष्कर्षसहित नेपालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि प्रतिबन्ध खुलाउन टिकटकको व्यापक अनुरोधपछि सरकारले…

भारतको तेलंगानामा लु लागेर १६ जनाको मृत्यु

काठमाडौं , १० जेठ । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ । राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार…

ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं , १० जेठ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका…

कृषि अनुदान : ६ वर्षमा दोब्बर, वास्तविक किसानको छैन पहुँच

सर्लाही, १० जेठ । सरकारले मुलुकमा कृषि उत्पादन बढाउन र खाद्यान्नमा विदेशी परनिर्भरता घटाउन भन्दै हरेक वर्ष कृषि क्षेत्रमा अर्बौं रुपैयाँ अनुदान दिने गरेको छ । तर, खेतमा दिनरात पसिना…