Author: सदाम हुसैन

मलंगवामा संचारकर्मीसँग एसपी पौडेलको अन्तरक्रिया, सहकार्यमा जोड

सर्लाही, ०९ जेठ । सर्लाहीका नवनियुक्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलसँग जिल्लाका पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजित कार्यक्रममा एसपी…

सर्लाहीकाे कालिन्जोरखोलामा सम्झौताविपरीत उत्खनन

सर्लाही, ०८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । अनियन्त्रित उत्खनन भइरहेको भन्दै गाउँलेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि…

पहिले एमालेविरुद्ध जसपाको काँध, अहिले जसपा फालेर एमालेको साथ

सर्लाही, ०८ जेठ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गरिदिए । सँगै नेकपा एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्री बनाउँदै सरकारमा सहभागी गराए…

सरकारको दाबी : ३० मिनेटमै आवेदन, भोलिपल्ट राहदानी

सर्लाही, ०८ जेठ । परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र…

७२ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सर्लाही, ०८ जेठ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् । एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान…

अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार

सर्लाही, ०८ जेठ । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका…

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

सर्लाही, ०८ जेठ । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते…

रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता

सर्लाही, ०८ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलबासेको आजको इजलासले सम्पत्ति…

अमेरिकामाथि नेपालको १२२ रनको ऐतिहासिक जीत

सर्लाही, ०८ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५…