Author: सदाम हुसैन

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

सर्लाही, ०५ जेठ । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा…

मल आपूर्ति र स्टकबारे आशावादी, असारसम्म सहज हुने अनुमान : कृषि मन्त्रालय

सर्लाही, ०५ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले देशमा रासायनिक मलको आपूर्ति अवस्था, अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव, जीटुजी प्रक्रियामार्फत हुने आयात तथा वर्तमान स्टक व्यवस्थापनबारे विस्तृत…

आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्ले

सर्लाही, ०५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शन अनुरूप नै आएको स्पष्ट पारेका छ न्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले…

सुकुमबासीलाई पुनर्स्थापना खर्च एकमुष्ट २५ हजार रुपैयाँ प्रदान गर्ने सरकारको निर्णय

सर्लाही, ०५ जेठ । सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ । मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ…

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

सर्लाही, ०५ जेठ । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ…

मलंगवा प्रशासनमा नागरिकता बनाउन सेवाग्राहीको सास्ती

सर्लाही, ०५ जेठ । जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा नागरिकता बनाउन आउने सेवाग्राहीले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । कार्यालयमा अत्यधिक भिडभाड हुने गरेका कारण सेवा प्रवाह प्रभावित बनेको…

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

सर्लाही, ०५ जेठ । रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्‍मा चर्को विरोध गरेका छन् । परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि…

उजुरीकर्तासँग छलफल सकियो, साढे १ मा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न…

बालिकालाई जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

सर्लाही, ०५ जेठ । प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा हरिनासका २८ वर्षीय सन्दीप विकलाई पहरीले स्याङ्जाबाट पक्राउ गरेको हो ।…

कतार, साउदी अरब र यूएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकियो : ट्रम्प 

सर्लाही, ०५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण रोकेको बताएका छन् । उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको मागअनुसार…