Author: सदाम हुसैन

प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही

सर्लाही, ३० बैशाख । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले…

प्रधानमन्त्री संसदमा अनुपस्थित नभएपछि हर्कले बहिष्कार गरे संसद बैठक

सर्लाही, ३० बैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि विपक्षी दलका सांदहरूले संसद बैठक अवरोध गरेका छन्…

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी

सर्लाही, ३० बैशाख । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय…

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

सर्लाही, ३० बैशाख । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन्…

प्रतिनिधि सभा बैठक, २०८३ बैशाख ३० गते,

सर्लाही, ३० बैशाख । सरकारले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेसँगै मन्त्रालयको संख्याको टुंगो लागेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेपछि मन्त्रालयको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो…

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

सर्लाही, ३० बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट…

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

सर्लाही, ३० बैशाख । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ ) ले सर्वोच्च अदालतको आदेश बमोजिम निर्माण कार्यको बोलपत्र मूल्यांकन प्रक्रियामा महत्वपूर्ण फेरबदल गरेको…

संसद्मा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमले जवाफ दिने

सर्लाही, ३० बैशाख । संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । प्रधानमन्त्री बालेनका तर्फबाट अर्थमन्त्री डा.वाग्लेले जवाफ दिने तयारी भएको जनाइएको छ…

नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ दिँदै

सर्लाही, ३० बैशाख । प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिँदैछन् । जवाफ दिइसकेपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ । राष्ट्रपति रामचन्द्र…

अमेरिकी रक्षा मन्त्रालय भन्छ– इरान युद्धमा २९ अर्ब डलर खर्च भयो

काठमाडौं, ३० वैशाख । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा…