चोलेन्द्रनिकट मानिएका व्यक्तिहरूका घरमा सम्पत्ति शुद्धीकरणको छापा
सर्लाही, २१ असोज । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग नजिक मानिएका र नियमित सम्पर्क भएका व्यक्तिहरुका घरमा छापा हानेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा प्रहरी लगाएर विभिन्न व्यवसायिक…
