Author: सदाम हुसैन

 ‘छद्म उद्देश्यपूर्तिका लागि होइन, छिटो काम गर्न हो’ : कानुनमन्त्री गाैतम

सर्लाही, २० बैशाख । कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् । सरकारले छ अध्यादेश ल्याएपछि कतिपयबाट आलोचना भइरहेका बेला…

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सर्लाही, २० बैशाख । पछिल्लो तीन घण्टामा गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकीको दमकौलीमा सबैभन्दा धेरै ५२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै…

अब मलको कालोबजारी गर्ने सँस्थाको लाईसेन्स खारेज हुने

सर्लाही, २० बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक मलको सहज पहुँच पुर्याउने उद्देश्यले नयाँ तथा कडा व्यवस्था सहित कार्यविधि ल्याएको छ । कृषिमन्त्री गीता चौधरीले ‘अनुदानको मल…

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि

सर्लाही, २० बैशाख । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ…

भारत पश्चिम बंगालका २८५ केन्द्रमा पुन: मतदान गराउने निर्णय

काठमाडौं, २० बैशाख । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने…

सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा

सर्लाही, २० बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नुपर्ने दायित्व सबैको भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश…

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

काठमाण्डाै, २० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै…

रास्वपा सचिवालयको बैठक बस्दै

सर्लाही, २० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।…

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

सर्लाही, २० बैशाख । सरकारले शनिबार जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरुलाई भने असर पर्नेछैन । ११० वटा कानून संशोधन हुनेगरी जारी भएको…

आयोग र नियामक गरी करिब २ दर्जन निकाय पदाधिकारीविहीन

सर्लाही, २० बैशाख । राष्ट्रपतिले शनिवार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’का कारण नियामक निकाय र आयोग प्रकृतिका करिव दुई दर्जन निकाय खाली हुने भएका छन् ।…