धनुषामा पूर्व वडाध्यक्ष मृत फेला, पुलमुनि भेटियो शव
सर्लाही,३ वैशाख । धनुषामा एक पूर्व वडाध्यक्ष मृत भेटिएका छन् । सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले जानकारी…
