सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले खाेले मुख
सर्लाही,३ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफ्नाे सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् । आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अनावश्यक भ्रम नफैलाउन…
