Author: सदाम हुसैन

दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल ।

सर्लाही,२७ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रहरी अस्पताल पुगेका छन् । शुक्रबार विहान ८ बजे प्रधानमन्त्री दाँतको उपचारका लागि पानीपोखरीस्थित प्रहरी अस्पताल पुगेका हुन् । ‘उहाँ दाँतको उपचारका लागि…

एनओसी र लोकसेवा प्रवेशपत्र नागरिक एपबाटै, एक साताभित्रै सुरु गर्ने तयारी

सर्लाही,२७ चैत्र । एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने भएको छ । सूचना प्रविधि विभागले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश…

रमेश लेखकले भने- प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ ।

सर्लाही,२७ चैत्र । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनमा आफूलाई पक्राउ गरिएको भएपनि हिजो १३…

तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै

सर्लाही,२७ चैत्र । पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको झन्डै डेढ वर्षपछि बेलिब्रिज…

उपसभामुखको निर्वाचनबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै ।

सर्लाही,२७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा उपसभामुखको निर्वाचनबारे…

मधेसविरुद्ध ब्याटिङ गर्दै बागमती

सर्लाही,२७ चैत्र । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेसविरुद्ध ब्याटिङ थालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जित्दै मधेसका कप्तान अनिल साहले बागमतीलाई ब्याटिङको निम्तो दिएका…

इजरायलले भन्यो: लेबननमा युद्धविराम छैन, आक्रमण जारी रहन्छ ।

काठमाडौं,२७ चैत्र । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै युद्धविराम नभएको बताएका छन् । इजरायलको प्रधानमन्त्री कार्यालयले एक्समा राखेको भिडिओमा नेतन्याहु उत्तरी इजरायलका नागरिकलाई सम्बोधन गरिरहेको देखिन्छ । जसमा उनी…

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्यो– हप्तामा दुईदिन बिदा हुँदा पनि सेवामा असर नपर्ने गरी व्यवस्था मिलाउनू ।

सर्लाही,२७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन लगातार सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी…

विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीलाई सिंहदरबारमा प्रवेश ।

सर्लाही,२७ चैत्र । कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो । त्यसअघि…

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु ।

सर्लाही,२७ चैत्र । झापाको बाह्रदशी गाउँपालिका– २ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर…