Author: सदाम हुसैन

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

युक्रेन, ३१ साउन । रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ…

कारागारबाट भागेका कैदी पक्राउ

सर्लाही, ३१ साउन । सुनसरीको झुम्का कारागारबाट तीन दिनअघि भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल…

मधेशमा करेन्ट लागेर तीन वर्षमा ३२४ जनाको मृत्यु, मृतक अधिकांश कृषक

सर्लाही, ३१ साउन । विद्युतिय सुरक्षामा सावधानी नअपनाउँदा मधेश प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । करेन्ट लागेर मृत्यु भएकाहरुमध्ये अधिकांश किसान नै रहेको तथ्याङ्कले देखाएको छ…

बबई आयोजनाबाट २७ हजार बढी हेक्टरमा सिँचाइ सुविधा

सर्लाही, ३१ साउन । ३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले २७ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ । पूर्वी मूल नहर ३४…

भारतकाे किस्तवाड बाढी-पहिरोमा मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

काठमाडौँ, ३१ साउन । जम्मु-कश्मीरको किस्तवाड जिल्लाको चासोती गाउँमा गत बिहीबार आएको बाढी-पहिरोमा परी मृत्यु भएकाको संख्या ६५ पुगेको छ । तीमध्ये अहिलेसम्म ३४ जनाको शव पहिचान भएको भारतीय सञ्चारमाध्यम…

१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

सर्लाही, ३१ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको…

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक बर्षमा २१ हजारको सफल प्रसूति

सर्लाही, ३१ साउन । देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार एक समारोहका बीच आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख…

रवि लामिछानेलाई ३:१० को फ्लाइटमा काठमाडौं लगिंदै

सर्लाही, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत…

खेतमा सिँचाइका पानी तान्ने क्रममा करेन्ट लागेर साउनमा ४ जनाले गुमाए ज्यान

सर्लाही, ३१ साउन । रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु हुने घटना बढ्दो छ । विद्युतीय सुरक्षामा सावधानी नअपनाउँदा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या…

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

सर्लाही, ३१ साउन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१…